फिफा विश्वकप २०२६ : दक्षिण कोरिया र चेक रिपब्लिकबिच प्रतिस्पर्धा हुँदै
nagariknews.nagariknetwork.com · Fri Jun 12 01:30:26 GMT 2026
फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबिच हुँदैछ। खेल मेक्सिकोको ग्वाडालाजारामा हुने उक्त खेल शुक्रबार बिहान पौने ८ बजेबाट सुरु हुनेछ।
दुई टोलीबिच अहिलेसम्म चार अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। दुवै टोलीले एक जित र दुई बराबरीसहित एकअर्कासँग बराबरी खेलेका छन्। फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने हुने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)