विपिनको अनुभव– ठूला कुरामा होइन, स–साना कुरामा पो प्रेम प्रकट हुने रहेछ
nepalpress.com · Tue May 19 06:08:25 GMT 2026

काठमाडौं । चलचित्र ‘काजी’ आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यही फिल्मलाई लिएर अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।
विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित भएको बताए । उनका अनुसार सुरुवातमा फिल्मको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)