फिनल्याण्ड र स्वीडेनलाई रुसको चेतावनी–नेटोमा सामेल भए युरोपमा स्थिरता आउँदैन
deshsanchar.com · Tue Apr 12 00:31:28 GMT 2022
रुसले पश्चिमा सैन्य संगठन नेटोमा सामेल हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिएको छ । उनीहरु नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी रुसले दिएको हो ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटो संगठन टकराव निम्त्याउने माध्यमका रुपमा रहेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)