मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीमा नेताको जिम्मेवारी बाँडफाँड

rajdhanidaily.com · Sun Sep 05 23:16:24 GMT 2021

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा नेताको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

पार्टीले सात सदस्यीय स्थायी कमिटी गठन गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेपछि स्थायी कमिटीमा रहेका नेता एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीमा राखिएको छ । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटी सदस्य रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)