‘नाइँ नभन्नू ल ६’को फस्टलुक सार्वजनिक, फिल्म वैशाख १ मै रिलिज गर्ने घोषणा
lokaantar.com · Tue Feb 28 16:53:45 GMT 2023
विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’ आगामी वैशाख १ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
यो फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय छ । फस्टलुकमा भने आँचल र आशीर्वादलाई मात्र समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)