फरार अभियुक्त १४ वर्षपछि पक्राउ
annapurnapost.com · Fri Dec 22 16:02:43 GMT 2023
नुवाकोट : सवारी ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखुका कृष्णबहादुर तामाङ रहेका छन्।
२०६६ साउन ३२ गते पुनरावेदन अदालत पाटनको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ९ महिना कैद सजायको फैसला सुनाएको थियो। त्यसलगत्तै उनी फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)