महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डाै नछाड्ने प्रधानमन्त्रीकाे घाेषणा !
Ujyaaloonline.com · Tue Dec 26 23:50:09 GMT 2023
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डाै नछाड्ने बताउनुभएकाे छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे । उहाँले अब सरकारकाे कार्यशैली फेरिने भन्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डाै नछाड्ने बताउनुभयाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)