कोशीमा सहमतीय सरकार कि मध्यावधि निर्वाचन ?
ekantipur.com · Sun Sep 10 00:54:08 GMT 2023
काठमाडौं‚ विराटनगर — सर्वोच्च अदालतको आदेशबाट शुक्रबार दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले विश्वासको मत पाउलान् ? यही प्रश्नभित्र सरकार र कोशीको सत्ता राजनीतिको भविष्य लुकेको छ ।
कार्कीले विश्वासको मत पाएमा कोशीको राजनीतिले स्थिरताको बाटो समात्नेछ भने विश्वासको मत प्राप्त गर्न नसके प्रदेश मध्यावधि निर्वाचनको निर्णायक मोडमा प्रवेश गर्नेछ । त्यसैले अहिले कोशीसामु सहमतीय सरकार कि मध्यावधि निर्वाचन भन्ने दुई विकल्प देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)