मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेसन्स लिगः जर्मनी र इटालीले बराबरी खेले

nepalipatra.com · Sun Jun 05 06:26:27 GMT 2022

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इटालीले बराबरी खेलेका छन् ।

शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)