मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा नागरिकता नियम संशोधन, पाकिस्तानसहित तीन देशका आवेदकका लागि नयाँ व्यवस्था

ratopati.com · Tue May 19 06:12:32 GMT 2026

नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले नागरिकता नियम, २००९ मा महत्वपूर्ण संशोधन गर्दै नयाँ अधिसूचना जारी गरेको छ ।

संशोधनअनुसार पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट नागरिकताका लागि आवेदन दिने व्यक्तिले अब राहदानीसम्बन्धी विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । सरकारले यस कदमलाई नागरिकता प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र कडाइका साथ लागू गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)