डडेलधुरा अस्पतालमा ३० जना डाक्टरसहित ५४ जनाको दरबन्दी खाली [कुन पदमा कति रिक्त?]
swasthyakhabar.com · Sun Oct 10 07:46:00 GMT 2021
काठमाडौं- सुदूरपश्चिमको पहाडी भेगकै भरोसाको केन्द्र डडेलधुरा अस्पतालमा दरबन्दीभन्दा आधा कम स्वास्थ्यकर्मीले सेवा दिन बाध्य छन्। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त छ।
रिक्त पदहरुको विवरण पठाएर बारम्बार स्वास्थ्यकर्मी माग गर्दा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मी पठाएको छैन। दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या परेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)