धादिङको मझिमटारमा माघे संक्रान्तिको दिन एकाबिहानैसुख्खा पहिरो, केही सवारीमा क्षतिको आशंका (भिडियोसहित)
kalakarmi.com · Sun Jan 14 23:10:27 GMT 2024
धादिङ- माघे संक्रान्तिको दिन एकाबिहानै धादिङको मझिमटारमा सुख्खा पहिरो जाँदा दुईतर्फी सवारी अवरुद्ध भएको छ ।
राजमार्ग निर्माणको क्रममा काटिएको पहाड खसेर सुख्खा पहिरो जाँदा राजमार्गको करिब डेढ सय मिटर अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)