प्रधानमन्त्री ओलीले गरे निर्माणाधीन धरहराको अवलोकन (भिडियोसहित)
khabarhub.com · Thu Feb 11 16:57:58 UTC 2021
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै धरहराको पुनर्निमाण हुने विश्वास व्यक्त गरेका छन।
बिहीबार निर्माणधिन धरहराको अवलोकन भ्रमण गदैं प्रधानमन्त्री ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गरेका हुन । अवलोकनका क्रममा उहाले धरहराको निर्माण कार्य सन्तोषजनक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)