मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

द एसेज शृङ्खलाको अन्तिम खेलमा पुनरागमनसँगै इङ्ल्यान्डको जित : शृङ्खला २–२ को बराबरी

Ujyaaloonline.com · Tue Aug 01 00:54:51 GMT 2023

काठमाण्डाै - इङ्ल्यान्डले द एसेजको अन्तिम तथा पाँचौँ खेलमा अस्ट्रेलियालाई ४९ रनले हराएको छ ।

पुनरागमन जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा सकिएको छ । तर साविक विजेता हुँदा अस्ट्रेलियाले द एसेज ट्रफी भने यसअघि नै रक्षा गरेको थियो । जितको लागि ३ सय ८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया पाँचौंँ दिन अन्तिम सेसनमा ३ सय ३४ रनमा अलआउट भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)