केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
ratopati.com · Fri Jun 12 01:46:15 GMT 2026

सुर्खेत । जेठ १५ गते संघीय अर्थमन्त्री स्वर्णीम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट भाषण सुनेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एक सार्वजनिक कार्यक्रममा भने, ‘बालेन साह नेतृत्वको सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो ।’
सम्बोधनमा धेरै समेटिएको तर अंकमा बजेट नभएको कँडेलले बताएका थिए । उनले विगतदेखि नै भन्दै आएका थिए— केन्द्रले जनसङ्ख्या होइन, भूगोलको आधारमा कर्णालीलाई बजेट दिनुपर्छ । अहिले दिँदै आएको बजेट पर्याप्त छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)