मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्दै

newsofnepal.com · Tue May 19 06:17:06 GMT 2026

काठमाडौं ।

प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जेठ ५ गते अपरान्ह ४ः०० बजे बैठक बस्न लागेको हो ।

सरकारका समसामयिक विषय, विभिन्न मन्त्रालयका प्रस्ताव, प्रशासनिक निर्णय तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)