इण्डियन प्रिमियर लिग: चेन्नइलाई हराउँदै कोलकताको सुखद सुरुवात
pahilopost.com · Sat Mar 26 17:36:45 GMT 2022
आजबाट सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा सुखद जित निकाल्दै कोलकता नाइट राइडर्सले सुखद सुरुवात गरेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
चेन्नइले दिएको १ सय ३१ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)