भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा, को–को हुने छन् कोच ?
baahrakhari.com · Sat Aug 07 18:00:00 GMT 2021
काठमाडौं । भ्वाइस अफ नेपाल किड्सको कोच घोषणा गरिएको छ । भ्वाइस अफ नेपाल किड्सको कोच भ्वाइस अफ नेपाल सिजन–३ को ग्रान्ड फिनालेको स्टेजमार्फत घोषणा गरिएको हो ।
भ्वाइस अफ नेपाल किड्सको कोचमा प्रमोद खरेल र प्रविशा अधिकारी रहने घोषणा गरिएको छ । प्रमोद र प्रविशाबाहेक अरु एक वा दुईजना कोच रहने जनाएको आयोजकले नाम भने घोषणा गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)