मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने

barnanmedia.com · Thu May 15 21:58:09 GMT 2025

काठमाडौँ, २ जेठ : सरकारले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको बिहीबार सम्पन्न पहिलो बैठकले सप्ताहव्यापी कार्यक्रममार्फत दिवस मनाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)