मोहन बस्नेत भ्रष्टाचारमा डामिए, गोकुल र ज्ञानेन्द्रको पालो कहिले ?
barnanmedia.com · Thu May 15 22:09:09 GMT 2025

बहुचर्तित घोटाला प्रकरण हो, टेरामक्स। दूरसञ्चार सेवा प्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मापन गरी राजस्व चुहावटको निगरानीका लागि भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा भ्रष्टाचार भएको थियो।
अर्बाैको भ्रष्टाचार एउटा पाटो हो । बहुचर्चित हुनुको अर्काे कारण के पनि हो भने तत्कालीन सञ्चारमन्त्रीहरू मोहनबहादुर बस्नेत, गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्की यो प्रकरणमा जोडिएका थिए। पूर्वमुख्सचिव वैकुण्ठ अर्याल,सचिव महेन्द्रमान गुरुङ र अर्का सचिव धनराज ज्ञवाली यस प्रकरणमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)