विमानस्थलबाट साढे दुई किलो 'सुनसहितको कपडा' लगाएका दुईजना र मगाउने दुई पक्राउ
baahrakhari.com · Wed Aug 17 00:59:00 GMT 2022
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'सुनसहितको कपडा'सहित चारजना पक्राउ परेका छन् ।
दुबईबाट आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का २४ वर्षीय सोमबहादुर बिकलाई एक किलो र मोरङ पथरी शनिश्चरे ४ का २८ वर्षाय रिवाज गजमेर तथा अन्य दुईजनालाई 'सुनसहितको कपडा'सहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)