बायर्न म्युनिख र बार्सिलाेना च्याम्पियन्स लिगकाे एउटै समूहमा
farakdhar.com · Fri Aug 26 00:57:17 GMT 2022
यूइएफएले च्याम्पियन्स लिगको समूह चरण विभाजन गरेको छ । टर्कीको इस्तानबुलमा बिहीबार भएको समारोहबाट च्याम्पियन्स लिगकाे नयाँ सिजन २०२२/२३ का लागि समूह विभाजन गरिएको हो ।
युइएफले प्रतियोगितामा सहभागी ३२ टाेलीलाई आठ समूहमा विभाजन गरेकाे छ । घरेलु लिगको प्रदर्शन आधारमा २६ तथा प्लेअफबाट ६ गरी कुल ३२ टोलीले प्रतियोगितामा स्थान बनाएका हुन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)