सप्तरीमा गोली चल्दा प्रहरी जवान गम्भीर घाइते
bishowkhabar.com · Fri Jul 03 11:35:50 GMT 2026

काठमाडौं – सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीका क्रममा सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
बुधबार राति करिब ११ः२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)