मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

nepalnews.com · Tue May 19 06:21:34 GMT 2026

कर्णाली। कर्णाली प्रदेश सरकारले दुई सातादेखि यहाँस्थित विभिन्न सरोकारवालाहरूसँग आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरिरहेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार सुर्खेत वीरेन्द्रनगरमा आगामी आवको ‘नीति तथा कार्यक्रम र बजेट तथा राजस्व परामर्शसम्बन्धी अन्तक्र्रिया, सुझाव सङ्कलन’ विषयक छलफल सम्पन्न गर्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)