मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

barnanmedia.com · Thu May 15 22:39:39 GMT 2025

काठमाडौँ, २ जेठ : प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)