मनाङको हेलिकोप्टर दुर्घटनामा ६ को मृत्यु
ekantipur.com · Wed Jul 12 00:58:35 GMT 2023
काठमाडौँ — पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर मंगलबार दुर्घटना हुँदा पाइलटसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक भएको दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङसँगै मेक्सिकोबाट नेपाल भ्रमणमा आएका तीन महिला र दुई पुरुषको मृत्यु भएको हो ।
ज्यान गुमाउने विदेशीमा सिफुएन्टेस जी फर्नाडो, गोन्जालेस एब्रिक, गोन्जालेज ओलासियो लुज, सिफुएन्टेस जी मारिया होजे र रिंकोन इस्माइल रहेको मनाङ एयरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)