कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो
nepalsamaya.com · Fri Aug 20 00:39:16 GMT 2021
काठमाडौं–
भान्सामा नियमित खपत हुने वस्तु हुन् दाल, चामल, तेल, तरकारी, मसला आदि। भान्सामा नभई नहुने वस्तु पनि हुन् यी। हुनेखानेलाई त समस्या नहोला, हुँदा खानेले पनि चुलो बाल्न यस्ता अत्यावश्यक वस्तुको जोहो गर्नैपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)