महिनामै पौने दुई लाखसम्म पुगेको जग्गाको कित्ताकाट असोजमा १९ हजारमा खुम्चियो
nepalhomes.com · Thu Oct 20 05:30:15 GMT 2022
काठमाडौं । असोज महिनामा जग्गाको कित्ताकाट झनै ओरालो लागेको छ । एक महिनामा देशभरी नौ हजार ४२६ कित्ता जग्गा टुक्रिएर १९ हजार १७८ कित्ता पुगेको छ ।
भदौ महिनाकै तुलनामा असोजमा जग्गाको कित्ताकाट २७ सयले घटेको छ । भदौमा २१ हजार ८७७ जग्गा कित्ताकाट भएको थियो । सरकारले भूउपयोग नियमावली २०७९ मार्फत कित्ताकाटमा कडाई गरेपछि घरजग्गा कारोबार नै सुस्ताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)