मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिजुली जाने क्रम बढ्यो, के अघोषित लोडसेडिङ सुरु भएको हो ?

barnanmedia.com · Thu May 15 23:12:01 GMT 2025

केही दिन यता निरन्तर बिजुली जाने क्रम बढेपछि आम जनमानसमा आक्रोश चुलिएको छ । कतिपयले यसलाई अघोषित लोडसेडिङ सुरु गरिएको भन्दै सरकार र विद्युत प्राधिकरणको चर्को आलोचना गर्न थालेका छन् ।

बिहीबार साँझ पटक पटक लाइन गएपछि आम उपभोक्ताहरुले अघोषित लोडसेडिङ गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)