मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहुल गान्धीविरुद्ध एफआईआर दर्ता

barnanmedia.com · Thu May 15 23:15:27 GMT 2025

भारतीय कंग्रेस नेता राहुल गान्धीविरुद्ध बिहारको दरभंगामा एफआईआर दर्ता गरिएको छ।

बिहार कंग्रेसले मे १५ मा राज्यका विभिन्न स्थानमा शिक्षा संवाद आयोजना गर्‍यो। यसअन्तर्गत कांग्रेस नेताहरूले राज्यका एससी, एसटी, ओबीसी होस्टेलका विद्यार्थीहरूसँग अन्तरक्रिया गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)