सुदूरपश्चिम स्पोट्र्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरीलाई
nepalpress.com · Fri Jul 03 11:42:24 GMT 2026
कैलाली । सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेका छन्।
ऐरीले भारोत्तोलक अशोक भण्डारी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामीलाई पछि पार्दै ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका हुन्। कार्यक्रममा उनी उपस्थित हुन नसकेपछि उनको तर्फबाट क्रिकेटर शेर मल्लले अवार्ड ग्रहण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)