मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न ‘टास्क फोर्स’ गठन
onlinekhabar.com · Tue May 19 05:50:23 GMT 2026

५ जेठ काठमाडौं । मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि टास्क फोर्स गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)