एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा विशेष छुट
lokaantar.com

एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतको मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ ।
यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)