सदनमा सांसद खरेलले भने - अब भगवानलाई जोगाउनुपर्यो
arthasansar.com

रास्वपाका सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर २ मा भगवानको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सम्पदाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राख्ने हिटी मङ्ग चोरी भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)