जगदीश खरेलले संसदमा भने– मेरो क्षेत्रको ‘भगवान’को रक्षा गरिदिनुस्
shilapatra.com · Tue May 19 06:20:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो क्षेत्रका ‘भगवान’ र मूर्तिको रक्षा गरिदिन माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै ललितपुर– २ बाट निर्वाचित सांसद खरेलले ललिपतुरबाट ऐतिहासिक मन्दिरका मूर्ति र सम्पदा चोरी भएको भन्दै रक्षाको व्यवस्था गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)