मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धनियाँको नियमित सेवन गरि पाउनुस् यी रोगहरुबाट छुटकारा

news24nepal.tv · Sat Dec 04 00:28:55 GMT 2021

एजेन्सी । धनियाँले विभिन्न रोगबाट बचाउन सहयोग पुर्याउन सहयोग गर्छ । जसका लागि धनियाँको दाना भिजाएको पानी नियमित पिउने गर्नुपर्छ ।

धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ । नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)