माउरिसिओ पोकेतिनो म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक बन्ने सम्भावना
deshsanchar.com · Tue Nov 23 00:40:55 GMT 2021
माउरिसिओ पोकेतिनोले म्यानचेस्टर युनाइटेडको प्रस्तावमा आफूले विचार गर्न सक्ने बताएका छन्।
बेलायती सञ्चार माध्यमका अनुसार म्यानचेस्टर युनाइटेडले आफ्नो नयाँ प्रशिक्षकको खोजी गर्ने क्रममा पोकेतिनोसँग पनि सम्पर्क गरेको हो । पोकेतिनोले आफू टिमको प्रशिक्षक बन्ने सम्भावनाका लागि खुला रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)