नेपालको अर्थतन्त्र बलियो छ, श्रीलंकाको बाटोमा छैन : आईएमएफ
nepallive.com · Thu Jul 28 17:18:00 GMT 2022
काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल श्रीलंकाको बाटोमा नरहेको बताएको छ। नेपालको अर्थतन्त्र र विकास साझेदारहरु बलिया रहेकाले नेपाल सहज अवस्थामा रहेको आईएमएफको भनाइ छ।
बिहीबार अमेरिकी दूतावासले गरेको ‘व्यापार तथा लगानी सहजीकरण' कार्यशालामा बोल्दै आईएमएफकी नेपाल प्रतिनिधि मारिया टेरेसाले उक्त कुरा बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)