मेम्फिस डिपाएकाे गोलले हारबाट जोगियो बार्सिलोना
news24nepal.tv · Sun Aug 22 00:42:30 GMT 2021
एजेन्सी । स्पेनिस ला लिगामा बर्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो ।
बार्सिलोनाले एक गोलले पछि परेको स्थितिमा खेललाई बराबरीमा रोक्न सफल भएको हो । घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)