नेपाली फिल्ममा विदेशी लगानी ल्याउन पहल भैरहेको छ : भुवन केसी
onlinekhabar.com · Tue Jan 16 16:53:57 GMT 2024
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी लगानी ल्याउन पहल भैरहेको समेत बताए ।
स्वदेशी फिल्मको निर्माणमा विदेशी लगानी ल्याउन सके अन्तर्राष्ट्रियस्तरमा महंगा फिल्मसँग नेपाली फिल्मले पनि प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘नेपाली फिल्ममा विदेशी लगानीको व्यवस्था छैन तर, हामीले ल्याउन पहल गरिरहेका छौं’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)