राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटनमा आएनन् कर्णालीका मुख्यमन्त्री
thahakhabar.com
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज (शुक्रवार) शुरु भएको ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालगायत माओवादीबाट कर्णाली सरकारमा रहेका कुनै पनि मन्त्री सहभागी भएनन्।
प्रतियोगिताको उदघाटन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए। उक्त कार्यक्रममा कांग्रेसबाट कर्णाली सरकारमा रहेका मन्त्री भने सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)