संसद् भवन निर्माण कछुवा गतिमा
nayapatrikadaily.com · Fri Jun 02 00:10:00 GMT 2023
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १ असोज ०७६ मा शिलान्यास, साढे पाँच अर्ब लागत, टुडी शेर्पा जेभी ठेकेदार कम्पनी
१५ असोज ०७९ मै निर्माण सम्पन्न गर्नुपर्ने आयोजना कोभिड महामारी, साइट क्लियर हुन समय लागेको र एलसी प्रतिबन्धले ढिलाइ भएपछि १५ चैतसम्म म्याद थप
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)