बर्दियामा स्थानीय र प्रहरीबीच झण्ड, गोली लागेर एकको मृत्यु
lokpath.com · Mon Jun 06 17:34:22 GMT 2022
बर्दियाकी एक महिला बाघको आक्रमणबाट घाइते भएको बिषयमा स्थानीयवासीले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर एक सर्वसाधरण महिलाको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर जिल्लाको मधुवन नगरपालिका –२ की १८ वर्षीया नविना थारूको मुत्यु भएको हो । बर्दियाका सिडियो बन्धु प्रसाद बास्तोलाले घटनाको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)