धेरै मुद्राको मूल्य घट्दा बहराइन दिनारको बढ्यो, अमेरिकी डलर उच्च मूल्यमै स्थिर
nepalkhabar.com · Mon Jul 29 23:32:16 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।
हिजो जस्तै अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)