मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अनलाइन शिक्षाले बालबालिकाको आँखामा समस्या, सरकारी भन्दा निजीमा पढ्ने धेरै बिरामी !

lokaantar.com · Sat Jun 26 01:07:52 GMT 2021

अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् ।

कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)