प्रि-मनसुन : बुधबार सामान्य, बिहीबारदेखि बदली बढ्ने
nepalnews.com · Tue Mar 17 17:31:44 GMT 2026

काठमाडौँ। प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ।
नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणत: सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बुधबार छिटपुटबाहेक प्रायजसो स्थानमा आजको जस्तै मौसम सफा भए पनि बिहीबारबाट भने क्रमशः बढ्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)