हेटौँडामा बुवाद्वारा ४ वर्षीया छोरीमाथि निर्मम यातना
nepalpress.com · Sat Jan 06 16:02:31 GMT 2024
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सिँचाइटोल डेरा गरेर बस्ने एक जनाले आफ्नो साढे ४ वर्षकी छोरीलाई निर्मम यातना दिएका छन् ।
महोत्तरी एकडाँडा–३ का रामजी मण्डलले आफ्नी साढे ४ वर्षकी नाबालिग छोरीमाथि निर्मम यातना दिएका हुन् ।छोरीमाथि निर्मम यातना दिने २७ वर्षीय मण्डललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)