बालकुमारी घटनामा निलम्बित डीएसपी र असईको दनुवारको निलम्बन फकुवा
barnanmedia.com · Mon Jul 29 23:30:31 UTC 2024

ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाका लागि आवेदन दिन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका डीएसपी र असईको निलम्बन फकुवा भएको छ।
डीएसपी उमेश लम्सालको गृह मन्त्रालयले र प्रहरी सहायक निरीक्षक बोधराज दनुवारको प्रहरी प्रधान कार्यालयले निलम्बन फुकुवा गरेको हो।गत पुस १३ गते भएको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट दुई जनाको मृत्यु भएको थियो । अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)