१५ लाख फिरौतीका लागि छिमेकीले गरे ८ वर्षे बालकको अपहरणपछि हत्या
nepalkhabar.com · Thu Apr 07 16:38:52 GMT 2022
घरभित्र बच्चाको हत्या गरेर बाहिर खोज्न हिँडेको थियो अपहरणकारी परिवार
सर्लाहीको मलंगवामा अपहरणपछि एक बालकको हत्या भएको छ। गत आइतबार रातिदेखि हराइरहेका मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)