दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
ratopati.com · Tue Mar 17 17:53:47 GMT 2026

दाङ । दाङमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल रा१त ३४२९ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक गढवा–५ का ४२ वर्षीय भानु रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)